रेडक्रसको विधान महाधिवेशनमा कर्मचारीको हस्तक्षेप (तस्बिरहरु) – Nepal Press

रेडक्रसको विधान महाधिवेशनमा कर्मचारीको हस्तक्षेप (तस्बिरहरु)

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशनस्थलमा प्रर्दशन गर्ने १२ जना रेडक्रसका कर्मचारी पक्राउ परेका छन् ।

आइतबार कार्की ब्याङकेटमा आयोजित रेडक्रसको विधान अधिवेशन प्रर्दशन गर्न पुगेका १२ जना कर्मचारी पक्राउ परेका हुन् । रेडक्रसमा अनियमियता भएको भन्दै उनीहरुले प्रर्दशन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर