नाम साइडलाइनमा परराष्ट्रमन्त्री खड्का र टर्कीस समकक्षीबीच भेटवार्ता – Nepal Press

नाम साइडलाइनमा परराष्ट्रमन्त्री खड्का र टर्कीस समकक्षीबीच भेटवार्ता

बेलग्रेड । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन (नाम)को साइडलाइनमा आज नेपाली परराष्ट्रमन्त्री डा. नारायण खड्का र टर्कीका समकक्षी मिभल्ट काभासोग्लुबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार द्धिपक्षीय चासोका विषयमा दुईजना समकक्षीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नाम शिखर सम्मेलनमा भाग लिन खड्का सर्वियाको राजधानी वेलग्रेडमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर