देउवालाई बेलायतको बधाइ, सँगै मिलेर काम गर्ने चाहना व्यक्त – Nepal Press

देउवालाई बेलायतको बधाइ, सँगै मिलेर काम गर्ने चाहना व्यक्त

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलायतले बधाइ तथा शुभकामना दिएको छ ।

राजदूत निकोला पोलिटले बुधबार वक्तव्य जारी गर्दै नेपालले भोगिरहेका वर्तमान चुनौतिविरुद्ध मिलेर काम गर्ने चाहना बेलायतले राखेको जनाइएको छ ।

देउवाको कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने अपेक्षा पनि बेलायतले विज्ञप्तिमार्फत जाहेर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर