विद्युत उत्पादन ४.१ प्रतिशतले बढ्यो, ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा – Nepal Press

विद्युत उत्पादन ४.१ प्रतिशतले बढ्यो, ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ९३ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

उक्त अवधिसम्ममा १४५८ मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा तुलनामा ४.१ प्रतिशतले बढी हो ।

प्रतिव्यक्ति खपत २६० किलोवाट प्रतिघण्टा पुगेको समेत उक्त आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *