नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन – Nepal Press

नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन

दिल्ली । नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द दियोको निधन भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जयशंकरले आफूले मार्गदर्शक र असल साथी गुमाएको बताएका छन् । राजदूत आचार्यले दियोको निधनबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

सन् १९८० को दशकमा दियो नेपाल र हंगेरीका राजदूत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर