लकडाउनमा घरै बस्नुपर्दा मानसिक रुपमा स्वस्थ रहने टिप्स – Nepal Press

लकडाउनमा घरै बस्नुपर्दा मानसिक रुपमा स्वस्थ रहने टिप्स

विजय गजमेर २०७८ जेठ ४ गते ९:५२
२०७८ जेठ ४ गते ९:५२

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बन्दै गएपछि नियन्त्रणका लागि अहिले प्रायः देशैभर लकडाउन छ ।

यो बेला घरमै बसिरहँदा धेरैलाई मानसिक रुपमा विभिन्न समस्या देखिरहेको छ । मानसिक स्वास्थ्यमा आफूलाई ‘फिट’ राख्न मनोपरामर्शदाता मिनाशी शर्मासँग हामीले भिडियो कुराकानी गरेका छौं ।