चीनबाट २ दिनमा ९७५ सिलिन्डरसहित १५७ अक्सिजन कन्सन्टेटर जहाजबाट भित्रियो – Nepal Press

चीनबाट २ दिनमा ९७५ सिलिन्डरसहित १५७ अक्सिजन कन्सन्टेटर जहाजबाट भित्रियो

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट हिजो (आइतबार) र आज (सोमबार) दुई दिनमा चीनको बेइजिङबाट ९७५ थान अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सन्टेटर आइपुगेको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394233179003768833

थप सामग्री लिन आज र भोलि पुन: उडान भर्ने निगमका प्रबन्ध निर्देशक दिमप्रकाश पौडेलले जानकारी दिए ।

कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज प्रयोग गरिँदै आइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर