राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश – Nepal Press

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा गरेको काम समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन आज राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहका बीच पेश गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर