चीनद्वारा नेपाललाई पीपीइ, ग्लोब्स र मास्क प्रदान – Nepal Press

चीनद्वारा नेपाललाई पीपीइ, ग्लोब्स र मास्क प्रदान

काठमाडौं । चीनले नेपाललाई राष्ट्रसंघीय जनसंख्या कोषअन्तर्गत कोभिड-१९ विरुद्ध पीपीइ, ग्लोब्स र मास्क प्रदान गरेको छ ।

६,०४८ सेट पीपीइ, ५० हजार ग्लोब्स र मास्क नेपालले ग्रहण गरेको हो । नेपाल, चीन र कोषको साझेदारी कार्यक्रम अन्तर्गत कोभिडविरुद्धका सामाग्री हस्तान्तरण भएको चीनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख चिकित्सक रोशन पोखरेलले कोषका पदाधिकारीबाट ती सामाग्री ग्रहण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर