
आक्रामक आन्दोलनकारी, दिक्क सर्वसाधारण (फोटो फिचर)
काठमाडौं । सरकारविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले गरेको नेपाल बन्द सफल पार्न काठमाडौंका सडकमा उत्रिएका आन्दोलनकारी निकै आक्रामक देखिन्थे । सर्वसाधारण भने निकै निरास र उदास मुद्रामा भेटिए ।
काठमाडौंको सडकमा जे देखियो–
प्रकाशित: २०७७ माघ २२ गते १३:१४