बीमा समितिको अध्यक्षमा पुर्व सचिव सिलवाल नियुक्त – Nepal Press

बीमा समितिको अध्यक्षमा पुर्व सचिव सिलवाल नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको अध्यक्षमा पुर्व सचिव सुर्य प्रसाद सिलवाललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले सिलवाललाई अध्यक्ष नियुक्त गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.