सरकार – Nepal Press
सरकार

भूपू गोर्खा सैनिकको मागबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब कुटनीतिक पहल थाल्न सुझाव दिएको छ । एमाले प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आइतवार प्रेस वक्तव्य जारी गर्दै वेलायती सेनामा कार्यरत रहेर वीरता र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज...