बीमा समिति – Nepal Press
बीमा समिति

प्रिमियम वृद्धिको निर्णय फिर्ता लिन बीमा समितिसँग उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । बीमा समितिले असोज ६ गते सबै नीर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको न्यूनतम प्रिमियम दर वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । खुला बजार अर्थव्यवस्थामा नियामक निकायले नै प्रिमियम दर वृद्धि गर्न नहुने महासंघको भनाइ छ । यसले निर्माणाधीन विभिन्न आयोजनाहरूको लागत बढाउने भन्दै बढेको...