यसरी मनाइयो एकता दिवस – Nepal Press

यसरी मनाइयो एकता दिवस

विजय गजमेर २०७७ पुष २७ गते १७:४७
२०७७ पुष २७ गते १७:४७

सोमबार राजधानीमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । झाँकी, धिमे बाजागाजासहित रत्नपार्कदेखि सुरु भएको एकता र्‍याली सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक अगाडि आइपुगेको थियो । र्‍यालीमा सहभागी ले शालिकमा मालार्पण गर्दै पृथ्वीनारायण शाहको योगदानको चर्चा गरे ।