माइतीघरमा उखु किसानको प्रदर्शन – Nepal Press

माइतीघरमा उखु किसानको प्रदर्शन

निशान्त सिंह गुरुङ्ग २०७७ मंसिर ३० गते १४:२२
२०७७ मंसिर ३० गते १४:२२

सर्लाहीबाट काठमाडौं आएका उखु किसानले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् ।