किसान आन्दोलन – Nepal Press
किसान आन्दोलन

जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित

जनकपुरधाम । जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग केन्द्रित किसान आन्दोलन स्थगित गरेको छ । मौसम प्रतिकुल भएकाले राजमार्ग बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । किसान आन्दोलन भने जारी रहने विज्ञप्तीमा उल्लेख छ । राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका,...