१ किलो नक्कली सुन – Nepal Press
१ किलो नक्कली सुन

१ किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।