१५ वर्ष पूरा – Nepal Press
१५ वर्ष पूरा

ऐतिहासिक शान्ति सम्झौताको १५ वर्ष पूरा- अझै टुंगिएन संक्रमणकालीन न्याय

शान्ति सम्झौतामा उल्लेख भए अनुसारका संविधानसभाको निर्वाचन भएर नयाँ संविधान बनिसकेको छ । तर, त्यसको एउटा महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको सार्वजनिकीकरण र संक्रमणकालीन न्यायको विषय अझैं टुंगिएको छैन।