१० बुँदे कार्यान्वयन – Nepal Press
१० बुँदे कार्यान्वयन

एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

एमाले स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।