हृदयश त्रिपाठी – Nepal Press
हृदयश त्रिपाठी

जुनियर नेता उपप्रधानमन्त्री भएपछि आफैं हटेको हुँः हृदयेश त्रिपाठी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयेश  त्रिपाठी । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठीले भने आफूलाई हटाइएको नभइ स्वेच्छाले छोडेको बताएका छन् । नेपाल प्रेससँग कुराकानी गर्दै उनले...