हिराबहादुर केसी – Nepal Press
हिराबहादुर केसी

संविधानसभा सदस्य केसीद्वारा नेकपा एसको अनुशासन आयोग सदस्य अश्वीकार, एमालेमै क्रियाशील हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य हिराबहादुर केसीले सो पद अश्वीकार गर्दै एमालेमै रहेको प्रष्ट पारेका छन् । प्युठानबाट २०७० मा संविधानसभा सदस्य समेत निर्वाचित भएका केसीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने बताएका हुन् । आइतबारै प्युठान निवासी एमाले स्थायी कमिटी सदस्य मणी...