हवाई सुरक्षा – Nepal Press
हवाई सुरक्षा

‘आन्तरिक उडानले लय लिइसक्यो’

८० प्रतिशतभन्दा बढी राजश्व अन्तर्राष्ट्रिय विमानबाट आउने गर्छ । अहिले कोभिडका कारण अन्तर्राष्ट्रिय उडान प्रशस्त नहुँदा क्यानलगायत अन्य सम्बन्धित कम्पनीहरुले घाटा वेहोर्नु परिरहेको छ । यो वर्ष हामीले २० प्रतिशतमात्र राजश्व उठाउन सक्यौं ।