हतियार – Nepal Press
हतियार

कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीमा एक वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले वडाध्यक्ष चौधरी सहित धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको...