स्नापड्रागन प्रोसेसर – Nepal Press
स्नापड्रागन प्रोसेसर

विश्वको पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक

काठमाडौं । नुबियाले टेन्सेन्ट गेम्ससँग मिलेर विश्वकै पहिलो १८ जिबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको रेडम्यागिक ६ प्रो विश्वकै पहिलो १८ जिबी र्‍याम राखिएको स्मार्टफोन बनेको छ । नुबियाले टेन्सेन्ट गेम्सको साझेदारीमा गेमिङ स्मार्टफोन्स रेड म्यागिक ६ र रेड म्यागिक ६ प्रो टेन्सेन्ट एडिसन...