स्टेफानो सित्सिपस – Nepal Press
स्टेफानो सित्सिपस

विश्व नम्बर तीन सित्सिपस युए ओपनबाट बाहिरिए, १८ वर्षीय अल्कारजसँग पराजित

काठमाडौं । स्पेनिस युवा खेलाडी कार्लोस अल्कारजसँग ४ घण्टा लामो ब्याटलमा पराजित हुँदै उरुग्वेयन खेलाडी स्टेफानो सित्सिपस युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । शनिबार बिहान न्युयोर्कमा भएको खेलमा विश्व बरियताको शीर्ष ३०० भन्दा बाहिर रहेका अल्कारजले सित्सिपसलाई ६-३, ४-६, ७-६, ०-६, ७-५ सेटको नतिजामा पराजित गरे ।...