सुर्खेतका जनप्रतिनिधि – Nepal Press
सुर्खेतका जनप्रतिनिधि

सुर्खेतका २१८ जनप्रतिनिधिमध्ये ११ जना नेकपा एसमा, पालिका प्रमुख र उपप्रमुख एमालेमै

सुर्खेत । नेकपा एमाले विभाजन भएसँगै प्रादेशिक राजधानी समेत रहेको सुर्खेतका केही वडा अध्यक्ष र सदस्य नेकपा एसमा खुलेका छन् । प्रदेश निर्वाचन आयोगको कार्यालयमा ११ जनप्रतिनिधिलेसनाखत गरेको कार्यालय प्रमुख दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार वीरेन्द्रनगरबाट तीन वडाअध्यक्ष र पाँच सदस्यसहित आठ जना, भेरीगंगा नगरपालिकाका एक जना...