सुमनराज प्याकुरेल – Nepal Press
सुमनराज प्याकुरेल

राजनीतिक विवादमा न्यायपालिका हावी भयो : सुमनराज प्याकुरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सुमनराज प्याकुरेलले राजनीतिक समस्याको निकास अदालतबाट हुन नसक्ने जिकिर गरेका छन् । संसदीय दलको नेतासमेत रहेका प्याकुरेलले आजको राष्ट्रियसभा बैठकमा राजनीतिक विवादको निरुपण राजनीतिकरूपमै गर्नुपर्नेमा जोड दिए । ‘अन्तबाट राजनीतिक समस्या समाधान गर्न खोजियो खोज्नुहुन्न । पछिल्लो समय न्यायपालिका हावी भएको छ ।’...