सुनील कार्की – Nepal Press
सुनील कार्की

यी हुन् इटहरीका २७ वर्षे वडाध्यक्ष, २२ मध्ये २० वडामा एमालेको सर्वसम्मत नेतृत्व

इटहरी । नेकपा (एमाले)को वडा अधिवेसनबाट इटहरीको एउटा वडामा २७ वर्षे युवाले वडाध्यक्षको जिम्मेबारी पाएका छन् । यो वडामा सुनील कार्की सर्वसम्मत रुपमा वडाध्यक्ष बनेका हुन् । उनी नेकपा एक हुँदा वडा सचिव थिए भने एमाले र माओवादी विभाजनपछि एमालेबाट कार्यवाहक वडा अध्यक्षको जिम्मेबारीमा थिए । इटहरीको चर्चित बगैंचा...