सुजिता भण्डारी मृत्यु प्रकरण – Nepal Press
सुजिता भण्डारी मृत्यु प्रकरण

भिसेरा रिपोर्ट नआएको भन्दै परिवार आक्रोशित, घटनालाई जबरजस्त आत्महत्या करार गर्न खोजेको आरोप

चितवन । असार ११ गतेदेखि बेपत्ता भइ २० गते जंगलमा शव भेटिएकी चितवनकी सुजिता भण्डारीको भिसेरा रिपोर्ट नआएको भन्दै उनका परिवारले आपत्ति जनाएका छन् । शव भेटिएपछि असार २३ गते नै उनको भिषेरा परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार पठाइएको थियो । तर अझैसम्म उनको रिपोर्ट आएको छैन ।...