सिठ्ठी जुलुश – Nepal Press
सिठ्ठी जुलुश

काठमाडौंमा प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले काठमाडौंमा सिठ्ठी जुलुस निकालेको छ । लैनचौरबाट निकालिएको जुलुशले असन, इन्द्र चोक हुँदै वसन्तपुर पुगेको थियो । संसद विघटनविरुद्ध आन्दोलनरत सो पक्षले सोमबार संघर्षका नयाँ कार्यक्रम सार्वजनिक गरेको थियो । केन्द्रीय संघर्ष समितिले मंगलबारदेखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरेको...