साफ च्याम्पिएनसिप – Nepal Press
साफ च्याम्पिएनसिप

साफ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा, विकेश र राजन बाहिरिए

काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा सुरू हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अन्तिम टोली घोषणा गरेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि कतार पुगेको नेपाली टोलीबाट गोलकिपर विकेश कुथु र मिडफिल्डर राजन गुरुङलाई बाहिर राख्दै टोलीले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले अक्टोबर...