साक्षरता कक्षा – Nepal Press
साक्षरता कक्षा

कर्णालीमा बैंकर्स संघको वित्तीय साक्षरता

काठमाडौं । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यवसायीमाझ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नेपाल बैंकर्स संघ, काठमाडौंको सहयोगमा कार्यक्रम गरिएको हो । व्यवसायीबीच बैंकिङ, कर्जा कर तथा डिजिटल बैंकिङ, कृषि सहुलियत योजना, कोरोना महामारीबाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति र योजनाहरू सम्बन्धी ज्ञान बाँडिने...