सर्जियो रामोस – Nepal Press
सर्जियो रामोस

रामोस पीएसजीमा अनुबन्धित: दुई वर्षका लागि सम्झौता

काठमाडौं । रियाल मड्रिडका पूर्व कप्तान तथा चार पटकका च्याम्पियन्स लिग विजेता सर्जियो रामोस फ्रेन्च हेभिवेट पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित भएका छन् । बिहीबार भएको सम्झौताअनुसार रामोसले २०२३ सम्मका लागि पीएसजीसँग सम्झौता गरेका हुन् । रियालमा १६ वर्ष बिताएर चार च्याम्पियन्स लिगसँगै पाँच ला लिगा र चार क्बल...