सभामूख नेत्रराज अधिकारी – Nepal Press
सभामूख नेत्रराज अधिकारी

गण्डकीको ‘खेलकुद’ : सरकार नढल्ने संकेतपछि सभामुखले बीचमै फुके सिटी !

गण्डकीको प्रदेश सभा वैठक र त्यसको सेरोफेरोमा भएको ‘खेलकुद’ आज राष्ट्रिय चासो र चर्चाको विषय बन्यो । दिनभरको यो खेलकुदले कुनै परिणाम भने निकाल्न सकेन ।