सपथग्रहण समारोह – Nepal Press
सपथग्रहण समारोह

कोभिडका कारण सपथमा गएनन् यी मन्त्री

कैलाली । तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको नवगठित मन्त्रिमण्डलका सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको छ । श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सपथग्रहण समारोहमा उपस्थित भएनन् । दुवै मन्त्रीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकोले दुवै मन्त्री आइसोलेसनमा छन् । उद्योग,...