सक्रियता – Nepal Press
सक्रियता

कोभिड-१९ का संक्रमितको उपचारका लागि महानगरपालिकाको सक्रियता

काठमाडौं । कोभिड-१९ बाट संक्रमितको उपचारका लागि काठमाडौंमहानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाडौंमा बिरामीको संख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो । शुक्रबारदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० श्ययाको आइसोलेशन सञ्चालनमा आएको...