संसद विईटन – Nepal Press
संसद विईटन

सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वर जाने तयारी

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् । त्यसका लागि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदले हस्ताक्षर, नागरिकता र सांसद परिचयपत्र...