संयुक्त राष्ट्रसंघ स्थापना दिवस – Nepal Press
संयुक्त राष्ट्रसंघ स्थापना दिवस

यी हुन् नेपाललाई सदस्य बनाउन भूमिका खेल्ने तीन सैनिक कूटनीतिज्ञ

सन् १९४५ जुन २६ मा अमेरिका, बेलायत, सोभियत संघ, चीन लगायतका ५० देशहरुले हस्ताक्षर गरेर संयुक्त राष्ट्रसंघको वडापत्र पारित गरे । सन् १९४५ अक्टोबर २४ मा औपचारिक रुपमा राष्ट्रसंघको स्थापना भयो । अहिले नेपालसहित राष्ट्रसंघ सदस्य हुने देशहरुको संख्या १९३ छ ।