संक्रमण नियन्त्रण – Nepal Press
संक्रमण नियन्त्रण

आजदेखि बेनीमा निषेधाज्ञा लागू

बेनी । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । प्रमुख...