शैक्षिक प्रमाणपत्र – Nepal Press
शैक्षिक प्रमाणपत्र

बैंकर्स भन्छन्- प्रमाणपत्र बोकेर आउँदैमा २५ लाख पाइन्न

२०७५ सालयता १४२ जनाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिएका छन् । बैंकर्सहरुका अनुसार शैक्षिक प्रमाणपत्र लिएर उद्यम गर्नेहरुको ‘ट्रयाक रेकर्ड’ राम्रो छैन । कर्जा लिएकाले पनि किस्ता तिर्न अटेर गर्ने, भनिएको भन्दा बेग्लै ठाउँमा खर्च गर्ने गरेको पाइएको उनीहरु बताउँछन् ।