शेफिल्ड युनाइटेड – Nepal Press
शेफिल्ड युनाइटेड

शेफिल्डसँग म्यानचेस्टर युनाइटेडको अप्रत्यासित हार

एजेन्सी । अंकतालिकाको अन्तिममा रहेको शेफिल्ड युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको उपाधि दौडमा धक्का दिँदै ओल्ड ट्राफोटमा आश्यर्चजनक जित निकालेको छ । यो हारपछि म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष स्थानमा उक्लने अवसरसमेत गुमायो । ओले गनर सोल्सायर प्रशिक्षित म्यानचेस्टर युनाइटेडलाई चीर प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई पछि पार्न ३ अंक आवश्यक...