शत्रुधन महतो – Nepal Press
शत्रुधन महतो

प्रदेश २ : नेकपा एस संसदीय दलको नेतामा शत्रुधन महतो

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरिएको छ । प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए । उनकाअनुसार दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी छ ।...