व्यापारिक सटर – Nepal Press
व्यापारिक सटर

निषेधाज्ञा लम्बिँदा साना व्यवसायी संकटमा, सटर खाली गरेर हिँड्न थाले

पहिलेको लकडाउनमा पनि धेरैले काठमाडौंमा व्यवसाय सञ्चालन गरिरहेको सटर/घरका सामान उठाएर बाटो लागेका थिए । उनीहरुमध्ये कतिपय अझै व्यवसायमा फर्केका छैनन् ।