वेदनाथ अधिकारी – Nepal Press
वेदनाथ अधिकारी

टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ)

चितवन । पछिल्लो समय निकै चर्चामा छन्, भरतपुर–१३ गंगानगरका वेदनाथ अधिकारी अर्थात् गोर्खे दाइ बहादुर । चर्चाको कारण हो, उनको टुप्पी । उनी टुप्पीले डोरीको सहारामा कार घिसार्छन् । बुधबार पनि उनले टुप्पीमा डोरी बाँधेर कार घिसारे । कार घिसार्नुपूर्व वेदनाथले टुप्पीलाई माछाको जाली बुन्ने मसिनो डोरीमा गाँठो पारे...