वृक्षारोपण अभियान – Nepal Press
वृक्षारोपण अभियान

सिन्धुपाल्चोकमा युवा संघको वृक्षारोपण अभियान

चौतारा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित वृक्षारोपण गरेको छ । युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रमअन्तर्गत आज विभिन्न प्रजातिका करिब ४०० बिरुवा रोपिएको थियो । युवा संघका उपाध्यक्ष अमित लामाले रचनात्मक कार्यले सबैलाई सन्देश दिन अभियान गरिएको बताए । स्थानीय तहमा पनि...