विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण – Nepal Press
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न विपद् प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै उनले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको...