विद्यालय सञ्चालक – Nepal Press
विद्यालय सञ्चालक

फेरि शैक्षिक संस्था निशानामा, विद्यालय सञ्चालक भन्छन्- अब बन्द भए उठ्न कठिन

काठमाडौं । कोरोनाका कारण झण्डै ९ महिना ठप्प रहेका शैक्षिक संस्था फेरि बन्द गराउने तयारी सरकारले गरेको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेको भन्दै स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्थामा प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गर्ने निर्णय लिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...