विदेशी फिल्म – Nepal Press
विदेशी फिल्म

विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

नेपालका वितरकले अहिलेसम्मकै महँगो मूल्य तिरेर ‘केजीएफ’ नेपालमा ल्याएको बताइन्छ । यसको मतलब उनीहरूले ‘ए मेरो हजुर ४’ लाई पर्याप्त शो नै नदिन सक्ने खतरा समेत छ । विगतदेखि नै नेपालका मल्टिप्लेक्सहरुले स्वदेशी चलचित्रलाई विभिन्न बहानामा हेपाहा र पेलाहा व्यवहार गर्दै आइरहेका छन् ।