विजय गच्छदार – Nepal Press
विजय गच्छदार

दु:खी हुँदै गच्छदारले भने- मेरो काठमाडौंमा घरसमेत छैन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले राष्ट्रलाई हानी पुग्ने र आफूलाई मात्र लाभ हुन गरी कुनै गैरकानूनी काम नगरेको दावी गरेका छन् । आफू पटक-पटक उपप्रधानमन्त्री भए पनि कानूनले दिएको सुविधाबाहेक कुनै लाभ नलिएको उनको स्पष्टीकरण छ । आज पत्रकारहरूमाझ कुरा गर्दै गच्छदारले काठमाडौंमा आफू भाडाको...