गच्छदारको पत्रकार सम्मेलन- बालुवाटारको जग्गामा ममाथि राजनीतिक प्रतिशोध साँधियो (लाइभ) – Nepal Press

गच्छदारको पत्रकार सम्मेलन- बालुवाटारको जग्गामा ममाथि राजनीतिक प्रतिशोध साँधियो (लाइभ)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूविरुद्ध अख्तियारले बालुवाटार प्रकरणमा लगाएको मुद्दा राजनीतिक प्रतिशोधको औजार बनेको आरोप लगाएको छन् ।

गच्छदारले डेढ वर्षपछि आज मुख खोल्न पत्रकार सम्मेलन आयोजना गरि स्पष्टीकरण दिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर